• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

कारोवार बचत

कारोवार बचत

Interest Rate: 2.5%

Features

संस्थाका सदस्यले आपूmसंग भएको रकम आफ्नो ईच्छा बमोजिम राख्ने तथा झिक्ने सुविधा भएको बचतलाई कायरोवार बचत भनिनेछ । कारोवार बचतमा सदस्यले न्यूनतम रु. १००।– देखि माथिको रकम जम्मा गर्न सक्नेछ । कारोवार बचत सदस्यले आफ्नो आवश्यकता अनुसार रकम राख्न र सतप्रतिसत रकम झिक्न सक्नेछ ।